Pages

बसको ठक्करबाट एक घाइते















बीरगंज १५ पुस/  वीरगन्जबाट काठमाण्डौ तर्फजादै गरेको ना ३ ख ९८६४ नम्बरको निली ट्राभल्सले बारा छातापिपरा ५ निवासी राजेन्द्र चौधरीलाई आज ठक्कर दिदा निजको घटनास्थलमै मृत्यु भएको छ । बाँकी समाचार......


मृतक चौधरी भगवती स्टिल प्रा.लि. का कामदार रहेको र निज फ्याक्ट्रीतर्फजानलाग्दा नितनपुर चोक नजिक बाटोमा बसले ठक्कर दिएको प्रहरीबाट खुल्न आएको छ । मृतक चौधरीको शव पोष्र्टमार्टममा लागि अहिले नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ भने ठक्कर दिने बस र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको जनाएको छ ।

No comments:

Post a Comment