Pages

पर्साको मालपोत कार्यालय अनिश्चितकालीन बन्द

















वीरगंज १४ पुसचन्दाको विषयलाई लिएर मालपोत कार्यालय पर्साको कामकाज अनिश्चितकालीन बन्द गरिएको बाँकी समाचार......
 

ठाकुरराम बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थीहरुको एक समूहले शैक्षिक भ्रमणका लागि चन्दा नदिएको न्यूनमा कर्मचारी विद्यार्थीहरु विच विवाद बढदै जादा विद्यार्थीहरुले कार्यालयका सहायकर् इन्द्र बहादुर बस्नेतलाई कुटपिट गरेका थिए कुटपिट पश्चात कार्यालयको कामकाज ठप्प भएको
विद्यार्थीहरुलाई चन्दा नदिएपछि कर्मचारीको हाजिरी रजिष्टर विद्यार्थीहरुले लान थालेका थिए त्यो हाजिरी रजिष्टर कर्मचारी लेखन्दासहरुले खोसी ती विद्यार्थीलाई केहिबेर कार्यालय परिसर भित्र थुनेर राखेपछि विद्यार्थीहरु थप आक्रोशित भई आएर कार्यालय सहायक बस्नेतलाई कुटपिट गरेका थिए यता बढदो विद्यार्थीहरुको चन्दा आतंकको कारण कार्यालय प्रमुख कार्यालयमा समेत बस्ने अवस्था नहेको बताउदै यस्तै अवस्था रही रहे आफूहरुले काम गर्न नसक्ने कर्मचारीहरुले बताएका हुन

No comments:

Post a Comment