वीरगंज ८ पुस/ नेपाल राष्ट्रवाद संघ पर्साका कोषाध्यक्ष नन्दकिशोर गोयलले नेपाल राष्ट्रवाद संघ पर्साबाट राजिनामा दिएको बताउनु भएको छ । बाँकी समाचार.......
संघका कोषाध्यक्ष गोयलले आज प्रेस बिज्ञप्ती गरि आफ्नो कार्य ब्यवस्थताका कारण संस्थामा सयम दिन नसक्ने भएको हुदा राजिनामा दिएको जनाउनु भएको छ । साथै संस्थाको हर हिसाव भए सो समेत फर्छैट गर्न सम्बन्धीत पक्षलाई अनुरोध गर्दै अब उपरान्त नेपाल राष्ट्रवाद संघ पर्सा संघ आफ्नो कुनै सरोकार नरहेको समेत गोयल द्वारा जारी हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
No comments:
Post a Comment