Pages

गोष्ठी तथा सम्मान कार्यक्रम सम्पन्न

बीरगंज ९ पुस/ श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय सुगौली विर्ता पर्साले आज अभिभावक गोष्ठी तथा अभिभावक सम्मान कार्यक्रमको आयोजना गरेको बाँकी समाचार......
   

अभिभावक गोष्ठी तथा अभिभावक सम्मान कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अध्यक्ष प्रभु प्रसादले विद्यालय प्रति र्समपित रहेको १७ जना अभिभावकलाई दोसल्ला ओर्ढाई सम्मान गर्नु भएको थियो कार्यक्रममा विद्यालयका सम्पूण शिक्षक शिक्षिका तथा बाल क्लबका छात्र छात्राहरुलाई डायरी कलम वितरण गरि सम्मन समेत गर्नु भएको थियो

No comments:

Post a Comment