Pages

अग्रेजी भाषामा लेखाई सम्बन्धी दुइ दिने तालिम
















बीरगंज १५ पुस/  नेपाल अग्रेजी ल्याङवेज शिक्षक एशोसिएसन वीरगन्ज पर्साले अग्रेजी भाषामा लेखाई सम्बन्धी दुइ दिने तालिम आज देखि वीरगन्जका होटल कैलासमा संचालन गरेको छ ।
बाँकी समाचार......




कार्यक्रमको उदघाटन त्रिभुवन विश्वविद्यालयका पुर्व प्राध्यापक श्यामानन्द चौधरीले गर्नुभएको थियो । एशोसिएसनका उपाध्यक्ष सज्जन कुमार कर्णले सिर्जनात्मक लेखाई सम्बन्धी तालिमको महत्वबारे प्रकाश पार्नुभएको थियो । नेपाल अग्रेजी ल्याङवेज शिक्षक एशोसिएसन पर्साका अध्यक्ष केदार प्रसाद साहको अध्यक्षतामा भएकासो तालिममा पर्सा, बारा तथा रौतहटका एक सयजना सहभागीहरुलाई अग्रेजी शिक्षा केन्द्रीय विभागका प्राध्यापक डा. विष्णु सिंह राइ र प्रेम फुयालले प्रशिक्षण दिइरहनु तालिमका प्रशिक्षार्थी शोभा केसीले जानकारी दिनुभएको छ ।





No comments:

Post a Comment