कल्वको उदघाटन तथा रक्तदान कार्यक्रम
बीरगंज १० पुस/ न्यु जेनरेशन क्लबको आज एक समारोह बीच उदघाटन तथा रक्तदान कार्यक्रम बीरगंज मुर्ली वडा नम्बर-१५ स्थित सुरजी देबी माध्यमिक बिधालयमा भएको छ ।
बाँकी समाचार.......
कल्वका अध्यक्ष प्रमोद महतोको सभापतित्वमा सम्पन्न सो रक्तदान कार्यक्रममा राकेश अधिकारी, मनोज गुप्ता, रितेश थापा, गणेश मिश्र, रमेश कुमार महतो, राजु श्रेष्ठ, उदय कुमार शाह, बाबु मिश्रा, नारायण साह लगायत ७३ जनाले रक्तदान गरेका थिए । कल्वका उपाध्यक्षमा मदन साह कानु, सचिवमा सरोज गुप्ता, कोषाध्यक्षमा भरत साह कानु रहेका छन् भने सदस्यहरुमा भोला साह कानु, अनिल महतो, सुरेन्द्र मण्डल, निरज ओझ लगायत रहेका छन् ।
No comments:
Post a Comment