गजल तथा श्रृजना वाचन कार्यक्रम सम्पन्न
बीरगंज ९ असोज/ १३ औ गजल तथा श्रृजना वाचन कार्यक्रम गजल साहित्य मंच नेपालको आयोजनामा आज एक कार्यक्रमका बिच कन्या माध्यमिक बिधालयमा सम्पन्न भएको छ ।
कार्यक्रममा कबि नन्द किशोर गोयल, मास्टर तारा सिंह, महेशचन्द्र गौतम, डा. शशि भुषण बर्णवाल, अरुण बिक्रम शाह, चन्दन रौनियार, यमुना प्राधानाङ, समिर पाख्रिन, बिराज साह लगायतकाले आफ्नो कबिता, लेख, रचना वाचन गरेका थिए । मंचकी अध्यक्ष लक्षमी शाक्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमलाई कबि दिलपि राज कार्किले संचालन गर्नु भएको थियो ।
No comments:
Post a Comment