Pages

नारायणी सिमेन्टमा कार्यरत एक मजदुरको मृत्यु




















बीरगंज ३० भदौ/ बारा जिल्ला चैनपुर वडा नम्बर-९ स्थित नारायणी सिमेन्टमा कार्यरत एक जना मजदुरको आज मृत्यु भएको छ ।

डियुटि समयमा काम गरि रहेका चैनपुर वडा नम्बर-९ निवासी भोला महताको किलङकर लाने ब्लेट कनभेयरमा हात फसेका महतो गम्भीर र्घाईते भएका थिए । र्घाईते महतोलाई उपचारको लागि बीरगंज ल्याउने क्रममा बाटोमै मृत्यु भएको बताईएको छ । मृतक महतोका तीन छोरी, बुवा र श्रीमती रहेका छन् भने उनका अवस्था एकदमै दैनिय रहेको बताईएको छ ।

No comments:

Post a Comment