वीरगंज १ असोज/ राष्ट्रिय नीजि तथा आवासिय विद्यालय एशोसिएसन एन प्याब्सनका अध्यक्ष गीता राणाले नीजि तथा संस्थागत विद्यालयको सवालमा राज्यको नीति पूर्वाग्रही छ भन्नु भयो । एन प्याब्सन पर्साको पांचौ जिल्ला अधिवेशन उद्घाटन सत्रलाई आज वीरगंजमा संबोधन गर्दै अध्यक्ष राणाले शिक्षा ऐनले भनेका कुरा नीजि क्षेत्रले सबै मानेका छौं भन्नु भएको हो ।
No comments:
Post a Comment