बीरगंज २६ भदौ/ पर्साको ठोरीमा जारी पुरुष नक आउट फुटबल प्रतियोगीता जनचेतना युबा क्लब भगवान नगरको आयोजनामामा भएको उक्त प्रतियोगीताको उपाधिका लागी आज प्रतिस्पर्धा हुँदै छ । बाँकी पढ्नुहोस......
उपाधीका लागी आज दिउँसो २ बजेपछि अमृत युवा क्लब सुन्दरबस्ती र युथ युनिटी क्लबर् इच्छानगर विच प्रतस्पर्धा हुने आयोजकले जनाएको छ । यसै विच क्लबले हरितालिका तिजको अवसरमा खुल्ला तिज गित प्रतियोगिताको पनि आयोजना गरेको छ । प्रतियोगितामा १० टोलि सहभागि रहेको स्थानिय संजित क्षेत्रिले बताउनु भयो । प्रतियोगिता १२ बजे पछि संचालन हुने उहाँले बताउनु भयो ।
No comments:
Post a Comment