Pages

राष्ट्रवाद संघ द्वारा शुभकामना आदान प्रदान

















बीरगंज १२ असोजबिजया दशमीको उपलक्षयमा नेपाल राष्ट्रवाद संघ पर्साले आज बिर्ता स्थित आफ्नै कार्यालयमा शुभकामना आदान प्रदान तथा चिया पान कार्यक्रमको आयोजना गरेको
 

नेपाल राष्ट्रवाद संघ पर्साका अध्यक्ष जनकलाल शाहको सभापतित्वमा भएको कार्यक्रममा समाज सेबी पशुपति बिक्रम शाह, उषा शाह, नन्द किशार गोयल, पशुपति बिक्रम रौनियार, ओम प्रकाश लाठ लगायतले बिजया दशमीको शुभकामना आदान प्रदान गर्नु भएको थियो यसैबिच पुर्व राजा ज्ञानेन्द शाहलाई भ्रमणमा लगाइएको रोक प्रति नेपाल राष्ट्रवाद संघ पर्साले आपत्ती जनाउदै खेद ब्यक्त गरेको सरकार द्धारा चालीएको कदम प्रति बिशेष ध्यानाकर्षा भएको जनाउदै गणतन्त्रबादी सरकारले राजा प्रति जनताको असिम श्रद्धा बिशवास देखेर त्रसित भइ नागरिक सवतन्त्रताको अधिकारलाई कुण्ठीत गरेको ठहर गर्दै सो कार्यप्रति घोर आपति जनाउँदै भर्त्सना गरेको

No comments:

Post a Comment