Pages

दुर्घटनामा एकको मृत्यु, १२ घाइते

बीरगंज १२ असोज/ काठमाण्डौबाट सिन्धुली तर्फजाँदै गरेको ना.. ५४९३ नम्बरको बस पुर्व पश्चिम राज मार्ग अन्तरगत बाराको पथलैया नजिक आज बिहान करिब साढे बजे दुर्घटना हुदा एक महिलाको मृत्यु भएको
 

अत्यधिक गतिमा रहेको कारण नियन्त्रण गुमाएर दुर्घटना भएको प्रहरीले जनाएको पथलैया देखी किलो मिटर पूर्व दुधौरा खोला नजिक राजमार्गमा भएको दुर्घटनामा परेर सिन्धुली लामाटार निवासी अस्सी वषिर्य भैरवमाया कार्कीको घटनास्थलमा मृत्यु भएको बसमा यात्रा गरिरहेका मध्ये १२ जना घाइते भएको प्रहरीले जनाएको घाइतेहरुको नारायणी उप क्षेत्रिय अस्पताल बीरगंजमा उपचार भइरहेको भने दुर्घटनापछि बसका चालक फरार भएका छन

No comments:

Post a Comment