Pages

ट्रकले ठक्करदिदाँ एकको मृत्यु तीन र्घाईते

बीरगंज ३१ भदौ/ बाराको सिमरामा माल बाहक ट्रकले मोटरर्साईकललाई ठक्करदिदाँ एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना र्घाईते भएका छन् । र्घाईते हुने मोटरर्साईकल चालक सिमरा निवासी २० बर्षीय सुमन श्रेष्ठ रहेका छन् भने मोटरर्साईकलमा सवार सिमरा निवासी दिपक बास्तोला, जिवन लामा र्घाईते भएका छन् ।
पथलैयाबाट सिमरा तर्फआँउदै गरेको ना.२.ख ३४७४ नम्बरको ट्रकले बा.४१.प ३५५६ नम्बरको मोटरर्साईललाई गएराती ठक्करदिदा दुर्घटना भएको हो । मोटरर्साईकललाई ठक्करदिए पछि ट्रक सडकमा पल्टीदा जगदम्बा स्टीलमा कार्यरतभारतीय नावरिक उदय कुमार गम्भीर र्घाईते भएका छन् । र्घाईते बास्तोला र लामाको बीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ भने उदय कुमारलाई उपचारका लागि काठमाण्डौ लगिएको छ ।

No comments:

Post a Comment