Pages

सुनचाँदी पसलमा चोरी
















वीरगंज ३१ भदौ/  रानीघाट स्थित निशा ज्वेलर्स सुनचाँदीको पसलमा बुधवार राती चोरी भएको छ । ज्वेलर्सका प्रोपर्राईटर जयराम कुमार र्सराफका अनुसार पसलबाट तयारी चाँदीका गहन करीब ६० हजार मूल्य बराबरको चोरी लगेको बताएका छन् ।

बिहिवार बिहान सवेरै छिमेकी पसलेले आफ्नो पसल खोलन आँउदा छिमेकीको सटरका ताल्चा फोडेको देखेर ज्वेलर्सका प्रोपर्राईटर जयराम कुमार र्सराफलाई खबर गरेका थिए । ज्वेलर्समा कसले र किन चोरी गरीएको सोबारे यकिन हुन सकेको छैन् ।

No comments:

Post a Comment