Pages

मतदाता नामावली संकलन बारे सचेतना र्‍याली

बीरगन्ज २७ भदौ/ जिल्ला निर्वाचन कार्यालय पर्साले शुरु गरेको फोटो सहितको मतदाता नामावली संकलन बारे आज वीरगन्जमा र्‍याली निकालिएको छ । बाँकी पढ्नुहोस....
बीरगंजको घण्टाघरबाट निकालीएका नगरको विभिन्न भागको परिक्रमा पश्चात घण्टाघरमा पुगेर सम्पन्न भएको थियो । वीरगन्ज उपमहानगरपालिकामा फोटो सहितको मतदाता नामावली संकलन गर्ने भएकोले सो कार्यक्रमलाई सफल तुल्याउनका लागि र्‍याली निकालिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस अघि सो कार्यालय फोटो सहितको मतदाता नामावली संकलन गर्न कम्प्युटर प्रणालीमा मतदाता नामावली दर्ता गर्न २३ जना प्राविधिकलाई पाँच दिने तालिम दिएको तालीममा सहभागि प्राविधिक सुब्बा कार्कीले बताउनु भयो ।

No comments:

Post a Comment