बीरगंज ५ भदौ/ असोज १६ गते नेपाल बार एशोसिएसन पर्सा इकाइको कार्य समिति चयन हुदैछ । नेपाल बार एशोसिएसन पर्साको अध्यक्षमा बिरेन्द्र प्रसाद यादव, रामाशिस प्रसाद यादव, बिजय सिंह र शालिक प्रसादले
पर्सा बारका बर्तमान अध्यक्ष उम्मेदवारी दिनु हुने बर्तमान अध्यक्ष सुधिर कुमार कर्णले बताउनु भएको छ । उपाध्यक्षमा रामाश्रय प्रसाद साह, सचिवमा कमल मोहन पोखरेल, शंकर प्रसाद कुम्हाल, ओम प्रसाद गुप्ता, कोषध्यक्षमा बिशाल चौधरी र प्रेम प्रसाद साहले उम्मेदवारीका लागि तयारी गरि रहनु भएको छ भने सदस्यका लागि कुल ७ वटा सिट रहेको छ । नेपाल बार एशोसिएसन पर्सामा १ सय ५१ ज्ना कानुन ब्यवसायी साधारण सदस्य छन् । सो निर्वाचन सम्पन्न गराउन निर्वाचन अधिकृत अधिबक्ता सन्तोष कुमार श्रीवास्तवलाई जिम्मेवारी दिईएको छ ।
No comments:
Post a Comment