वीरगंज २२ बैशाख/ जिल्ला प्रहरी कार्यालय पर्साले आफू कार्यरत कम्पनीको मालिकलाई धम्क्याएर फिरौती असुली गर्ने कार्यमा संलग्न दुईजनालाई सार्वजनिक गरेको छ ।
बारा छातापिपरास्थित आर्या फर्मा ल्याका कर्मचारी एकेन्द्र कुमार कर्णलाई टेलिफोनमार्फत धम्क्याएर ३ लाख रुपैयाा फिरौताी मागेका अर्का कर्मचराी सखुवाप्रसौनी गाविस निवासी उपेन्द्र खाा थारुलाई पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको हो । त्यस्तै वीरगंजको लक्ष्मणवामा अवस्थित बोलबम पेट्रोल पम्प सञ्चालक राजेश श्रीवास्वतलाई धम्क्याएर १० लाख रुपैयाा फिरौती माग्ने कार्यमा संलग्न पेट्रोल पम्पका कर्मचारी सुशिलकुमार गुप्तालाई समेत प्रहरी नायब उपरिक्षक दिवेश लोहनीले पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्नु भयो । यसैगरी हेटौंडा नगरपालिका वडा नम्बर ९ निवासी देवकुमार मगरलाई २४ बोतल कोरेक्स प्रतिबन्धित औषधीसहित पक्राउ गरेको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरिक्षक लोहनीले जानकारी दिनुभयो । त्यस्तै सशस्त्र प्रहरीले मोटरसाइकलको ट्यांकीभित्र लुकाइ ल्याइएको कोरेक्स औषधीसहित पक्राउ गरी जिम्मा लगाएका प्रहरी जवान गणेश श्रेष्ठ र हेटौंडाका राजेश लामा थोकरलाई समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ । इलाका प्रहरी कार्यालय सीमरामा दरबन्दी भएका प्रहरी जवान गणेश श्रेष्ठ र राजेश लामा मोटरसाइकलको ट्याकीभित्र १४ बोतल कोरेक्स र ५ बोतल फेन्सीडिल लुकाएर ल्याउादै गरेको अवस्थामा ड्राइपोर्टबाट पक्राउ परेका थिए । नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्क्याउादै हिडड्ेका धनुषाको नगराइ गाविस ३ निवासी निरोज कुमार कर्ण समेत पक्राउ परेको प्रहरी नायब उपरिक्षक लोहनीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । गााजा तस्करहरुबाट गााजा ओसार्ने भरियाका रुपमा प्रयोग गरिएका रौतहटको सन्तपुर निवासी गायत्री देवी, लिला देवी र चन्द्रनिागहपुर निवासी चनमयिा दासलाई नौ किलोग्राम गााजासहित गएराती पक्राउ गरिएको् प्रहरीले जनाएको छ ।

No comments:
Post a Comment