बीरगंज १ जेष्ठ/ बीरगंजलाई प्रादेशिक राजधानीको माग गर्दै र्सवदलिय सर्वपक्षिय संघर्ष समिति बीरगंजले आज बीरगंज बन्दको आहवान गरेको छ ।
बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधनहरु संचालनमा आउन सकेका छैनन् भने शिक्षण संस्थामा भने बन्दको कुनै प्रभाव परेको छैन । बीरगंजका सबै शिक्षण संस्थाको पठन पाठन सुचारु रहेको छ । बन्द आहवान कर्ताले शिक्षण संस्थाको बस संचालनमा कुनै आवरोध गरेको छैनन् । बिहानै देखी बिभिन्न राजनितीक दलका नेता तथा कार्यकर्ता र बिभिन्न संघसंस्थाका प्रतिनिधीहरु बजार बन्द गराउदै हिडेका छन । बन्दका क्रममा गाडी चलाएको भन्दै बिहान घण्टाघर चोकमा बन्द कर्ताहरुले निजी गाडी नियन्त्रणमा लिएर तोडफोड गर्ने प्रयास गर्दा प्रहरीले हस्तक्षेप गर्दै जोगाएको थियो ।

No comments:
Post a Comment