बीरगंज १ जेष्ठ/ बीरगंजलाई प्रादेशिक राजधानीको माग गर्दै पेशागत सञ्जाल पापडले आज बीरगंजमा दवाब र्याली निकालेको छ ।
शान्ति र लोकतन्त्रको लागि पेशागत सञ्जाल पापडले बीरगंजको घण्टाघर चोकबाट निकालेको दवाब र्याली बीरगंजको माईस्थान, आदर्शनगर र घडिअर्वा हुदै पुन: माईस्थान चोकमा पुगि कोणसभामा परिणत भएको थियो । नेपाल शिक्षक युनियनका जिल्ला अध्यक्ष रामचन्द्र पण्डितको सभापतित्वमा सम्पन्न कोण सभालाई नेपाल पत्रकार महासंघका सल्लाहकार के.सी. लामिछाने, बीरगंज उधोग बाणिज्य संघका पूर्व अध्यक्ष गणेश प्रसाद लाठ लगायतकाले आफनो मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन नेपाल बार एशोसिएसन पर्साका सचिव कमल मोहन पोखरेलले गर्नु भएको थियो । दवाब र्यालीमा नागरिक समाज, कानुन ब्यवसायी, उधोगी ब्यवसायी, बु्द्धिजिवि लगायत सञ्चारकर्मीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

No comments:
Post a Comment