बीरगंज १७ माघ/ उधोग मन्त्रालयका उच्च स्तरिय टोली श्रीसिया नदीको प्रदुषण सम्बन्धी आज स्थलगत अवलोकण गरेको छ ।
उधोग मन्त्री अनिल झाको नेतृत्वमा पहिलो पटक उच्च स्तरिय सरकारी टोली श्रीसिया नदीको प्रदुषण सम्बन्धी उत्सुक हुदै स्थलगत अध्यन्न गरेको छ । टोली बीरगंजको रानीघाट, पर्साको जगरनाथपुर, छातापिपराको त्रिवेणी टेक्स टाइल, परवानीपुरको जिडीफर्मा स्युटिक्लस, एपेक्सफर्मा स्युटिक्लस उधोगका कारण प्रत्यक्ष रुपमा श्रीसिया नदीमा भइरहेको प्रदुषणको बिषयमा स्थलगत अनुगमन गरेको छ । अणुगमन पश्चात बाराको सिमरा बिमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उधोग मन्त्री अनिल झा औधोगिक करिडोरका कारण श्रीसिया नदीमा प्रदुषणको बढी समस्या रहेको अफुलाई पाइएको बताउनु भयो । उधोग संचालनमा अवरोध नहुने किसीमको मध्यमार्गी बाटो अपनाउनका लागि मन्त्रालयमा औधोगीक प्रदुषणको सम्बन्धमा सरोकारवाला संग अन्तरक्रिया गरी आवश्यक निती बनाउने जानकारी दिनु भयो । पत्रकार सम्मेलनमा अर्का सभासद अजय चौरसिया श्रीसिया नदीको प्रदुषणमा सरकारी निकायको कमजोरी रहेको आरोप लगाउनु भयो । अर्का सभासद जितेन्द्र सोनल जनजिवनको हानी नोक्सानी पुर्याउने औधोगीक बिकाश स्विकार्य नभएका कारण त्यस तर्फ सरकार र निजी क्षेत्र दुबै चनाखो हुन जरुरी रहेको बताउनु भयो । उच्च स्तरिय अणुगमन टोलीमा उभोग मन्त्रालयका सचिव उमाकान्त झा, बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष अशोक टेमानी, बरिष्ठ उपाध्यक्ष अशोक बैध, नेपाल बातावरण पत्रकार समुहका पुर्व उपाध्यक्ष चन्द्रकिशोर झा, स्थानिय श्रीसिया नदी प्रदुषण अनुगमन समितीका संयोजक रितेश त्रिपाठी, स्वक्ष बतावरण श्रृजना अभियानका सचिव सुनिल साह लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

No comments:
Post a Comment