Pages

काब्य यात्रा सम्पन्न












वीरगंज ३० पुस/  १८६ औ प्रभात काव्य यात्रा आज बीरगंजमा सम्पन्न भएको छ ।
बीरगंजको गहवामाई अतिथी सदनमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथी ललित योग समाज सेवाका अध्यक्ष पुष्करराज भण्डारीले आफुले सकेसम्म साहितीक जगतलाई मिलेर अगाडी बढाउनु पर्ने कुरा बताउनु भयो । प्रभात काब्य यात्रा पर्साका संयोजक कबि अरुण बिक्रम शाहको संयोजकत्वमा भएको काव्य यात्रामा फडिन्द्र अधिकारी, प्रणय कुमार, मोती उर रहमान, नन्दकिशोर गोयल, पशुपति रौनियार, मास्टर तारा सिंह, युवराज खड्का, बालदेव उपाध्याय, बिराज साह अनु राणा लगायतकाले आ–आफनो कबिता, गीत, गजल, श्रृजना वाचन गरेका थिए । सो साहितीक कार्यक्रमको संचालन कबि भुपेन्द्र कुश्वाहाले गर्नु भएको थियो ।

No comments:

Post a Comment