Pages

बिधार्थीहरु द्वारा आयल निगम घेराउ

बीरगंज ९ माघ/  पेट्रोलिय पदार्थको मुल्य बृद्धि फिर्ता गर्नु पर्ने माग गर्दै १३ बिधार्थी संगठनका बिधार्थीहरुले आज बीरगंजस्थित नेपाल आयल निगमको क्षेत्रीय कार्यालय घेराउ गरेका छन ।
बिहान साढे १० बजे देखी १२ बजे सम्म बिधार्थीहरुले क्षेत्रीय कार्यालय  घेराउ गरेका हुन । मुल्य बृद्धि फिर्ता लिई बिधार्थीहरुलाई सहुलीयत रुपमा उपलब्ध गराउनु पर्ने लगायतका माग राखि क्षेत्रीय कार्यालय घेराउ गरिएको हो । घेराउ गर्न बिधार्थी नेताहरु बैकुण्ठ श्रीवास्तव, नबिन सिंह लगायत बिभिन्न बिधार्थी नेताहरुको सहभागीता रहेको थियो ।

No comments:

Post a Comment