बीरगंज २३ पुस/ गोपाल सेवा समिती बारा शाखाको पाँचौ जिल्ला अधिवेशन आज देखी बारामा शुरु भएको छ ।
सदरमुकाम कलैयामा आयोजित अविेशनको प्रमुख अतिथी बाबा दास त्यागी महाराजले उद्घाटन शत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी त्यागी महाराजले राज्यले यादवहरुलाई अपहेलीत गरेको भन्दै अब बन्ने संबिधानमा यादवहरुको पनि हक र अधिकार सुनिश्चित गर्नु पर्ने बताउनु भयो । उहाँले अपहेल्नाका कारण पछि पर्दै आएको यादव समुदाय आफनो हक र अधिकार प्राप्तीका लागि सक्रिय रुपमा अगाडी बढन जोड समेत दिनु भयो ।

No comments:
Post a Comment