Pages

खेलकुद बिकाश समिती द्वारा अन्तरक्रिया

बीरगंज २३ पुस/  राष्ट्रिय खेलकुद परिषदका सदस्य युवराज लामाले राज्यले खेलकुद क्षेत्रमा अपेक्षा गरेकाले खेलकुद क्षेत्रले उल्लेखय फडको मार्न नसकेको बताउनु भएको छ । बीरगंज घडिअर्वास्थित जिल्ला खुलकुद बिकाश समितीको कार्यालयमा आयोजित अन्तरक्रियामा बोल्दै लामाले खेलकुद क्षेत्रलाई राज्यले उचित लगानी गरी अगाडी बढनु पर्ने जोड दिनु भएको छ । खुलकुद बिकाश समिती पर्साका अध्यक्ष अमिता बच्चन दासको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय खेलकुद परिसदका केन्द्रिय सदस्य मानबहादुर न्युपाने, जिल्ला खेलकुद बिकाश समितीका पुर्व अध्यक्ष मानदेव हजरा लगायतको उपस्थिती रहेको थियो ।



No comments:

Post a Comment