बीरगंज ३० पुस/ मधेशी जनअधिकार फोरम नेपालको भातृसंगठन मधेशी रक्षा दलको आज एक कार्यक्रमका विच पर्सा जिल्ला तदर्थ समिति गठन गरिएको छ ।
राजन रौनियारको अध्यक्षतामा २७ सदस्यिय रक्षा दल तदर्थ समिति गठन गरिएको हो । गठित कमिटिको सदस्यहरुमा नारायण तिवारी, भारती यादव, दिनेस लाल सहनी, प्रमोद तिवारी लगायत रहेका छन् । रिपोटर्स क्लव पर्साले आयोजना गरेको साक्षात्कार कार्यक्रममा नवगठित दलका पदाधिकारीलाई पार्टीका जिल्ला अध्यक्ष प्रदिप यादव, मधेशी रक्षा दलका केन्द्रिय अध्यक्ष बिरेन्द्र यादव, फोरम नेपालका केन्द्रिय सदस्य लालबाबु राउत, बिन्देश्वर यादव लगायतकाले फुलमाला, दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो । कार्यक्रमका पार्टीका जिल्ला अध्यक्ष प्रदिप यादवले फोरमले अंगिकार गरेको उदेश्य, निति, कार्यक्रमलाई सफतापूर्वक पार्न सदैव तत्पर रहेको बताउनु भयो । उहाले गठन गरिएको दलले संगठनको सुदृढीकरणको क्रममा विभिन्न कार्यक्रममा भौतिक रुपमा सहभागि भई सहयोग पुर्याउने, मधेश तथा मधेशीको उत्थान र मुक्तिको क्रममा पार्टी द्धारा संचालित कार्यक्रमहरुमा प्रतिकुल असर पार्ने तत्वलाई निश्तेज पार्ने तथा नेताकार्यको सुरक्षाको लागि तत्पर रही निर्धारित रणनीति अनुसार कार्य गर्ने उदेश्य रहेको बताउनु भयो ।

No comments:
Post a Comment