बीरगंज २१ पुस/ बीरगंजको बसपार्कबाट प्रहरीले नक्कली भारतिय नोट सहित २ जनालाई गएराती पक्राउ गरेको छ ।
अस्थायी प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले विशेष सुराकीको आधारण्मा बसपार्कस्थित कृष्ण होटलको कोठा नम्बर १०६ बाट प्रहरीले ५० रुपैयाको दरले ८ सय ९१ थान जम्मा ४४ हजार ५ सय ५० रुपैया नक्कली भारतीय नोट सहित भारत हरियाना क्यमथल जिल्लाको राजैना थाना जाट ग्रामका अन्दाजी २५ बर्षिय पवन जाठ र उनकी श्रीमती सुमन जाठलाई पक्राउ गरेका हो । पक्राउ परेको दुवैजनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरी नायब उपरिक्षक रविन्द्र केसीले बताउनु भयो ।

No comments:
Post a Comment