बीरगंज २ माघ/ जिल्ला ट्राफिक कार्यालय पर्साले विभिन्न समयमा नियन्त्रणमा लिएको मोटरसाइकल आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
ट्राफिक कार्यालय पर्साले नियमित चेकजाँचको क्रममा कागजपत्र नभएका मोटर साइकललाई आफ्नो नियन्त्रणमा लिई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । ट्राफिक प्रहरी निरिक्षक लक्ष्मण सिंह ठकुरीले कारवाहीमा परेको मोटर साइकललाई थप कारवाहीको लागि बाराको पथलैयास्थित मध्यामाञ्चल राजश्व इकाई कार्यालयमा पठाउने बताउनु भयो । पक्राउ परेको मोटर साईकलमा भारतीय यामाहा, फ्रिडम, सुजुकी, हिरो होण्डा, बजाज पल्सर डिसकभर र स्पेलण्डर मोडेलको रहेको बताउनु भयो ।

No comments:
Post a Comment