बीरगंज २७ पुस/ पर्सा प्रहरीले सुशासनको नाममा नगरवासिलाई दु:ख दिएको भन्दै स्थानियहरुले आज बीरगंजमा बिरोध प्रदार्शन गरेका छन ।
सभासद करिमा बेगमको नेतृत्वमा घण्टाघरबाट निकालीएको बिरोध जुलुस नगरपरिक्रमा पश्चात पुन: घण्टाघरमा पुगी सभामा परिणत भएको थियो । जुलुसमा सहभागीहरुले प्रहरी उपरीक्षक रमेश खरेलले बिरोध गर्दै स्थानिय प्रशासन र स्थानिय निकायले गरिब मारमा परेको भन्दै नाराबाजी गरेका थिए । सभासद बेगमले बीरगंज उपमहानगरपालिकाले जानकारी नै नदिएर गरिब परिवारको चोपाया सडकबाट नियन्त्रणमा लिएर बेपता बनाएको आरोप लगाउनु भएको छ । घरपालुवा चौपायालाई छाडा छाडिएको भन्दै बीरगंज उपमहानगरपालिका तथा ट्राफिक प्रहरी कार्यालय पर्साले केही दिन अघी नगर क्षेत्रबाट ४० वटा छाडा गाई नियन्त्रणमा लिएर पथलैयाको जंगलमा छाडिएको प्रति बिरोध जनाएका हुन । पथलैयाको जंगलमा छाडिएको चौपाया चाँडै फिर्ता गर्नु पर्ने माग गरेको छन ।

No comments:
Post a Comment