वीरगंज ३ माघ/ सशस्त्र प्रहरीले २० किलो लागु औषध चरेश सहित एक जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी सिमा सुरक्षा बेश क्याम्प भिस्वाबाट खटिएको टोलीले आज बिहान सवा ६ बजे सोही गाबिसका २८ बर्षीय मुक्ति पासवानलाई दशगजा क्षेत्रबाट पक्राउ गरेको हो । बीआर ५३७०३३ नम्बरको गाडीमा लुकाई भारत तर्फ लैजाने क्रममा प्रहरीले पासवानलाई चरेश सहित पक्राउ गरेको हो । सोही गाडीमा अर्का एक भारती नागरीक बेतीया निवासी सायद हुसैन प्रहरीलाई देखेर फरार भएको बताइएको छ । पक्राउ परेका चरेश र गाडी सहित पासवानलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ ।

No comments:
Post a Comment