Pages

लागु औषध नष्ट

बीरगंज २१ पुस/ जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न समयमा बरामद गरेको लागु औषध गाजा र मदिरा आज नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय परिसर भित्र आज आयोजित पत्रकार सम्मेलनमा विभिन्न समयमा बरामद गरिएको १ हजार ४ किलो गाजा, ७६ किलो चरेश र ९ सय लिटर मदिरा नष्ट गरिएको हो । वीरगंज उपमहानगरपालिका, जिल्ला अदालत, नागरिक समाज र संचारकर्मीहरुको रोहबरमा सो लागु औषध गाजा, चरेश आगो लगाई र मदिरालाई पोखिएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक रविन्द्र केसीले बताउनु भयो ।

No comments:

Post a Comment