Pages

काउ राष्ट्रको जिल्ला कमिटी गठन

बीरगंज ३० पुस/  पर्सामा आज मानवअधिकार तथा सामाजीक रुपान्तरण अभियान काउ राष्ट्रको जिल्ला कमिटी गठन गरिएको छ ।
किरण पौडेलको संयोजकत्वमा सात सदस्यीय कमिटी गठन गरीएको हो । कमिटीमा बिदुर गौतम, धिरज कुमारलाल कर्ण, कृष्ण उदास खनाल, अमृता पौडेल, शब्दर हुसेन शाह र कल्पना कर्ण सदस्य रहनु भएको छ । कार्यक्रममा काउ राष्ट्र बाराका सल्लाहकार बिरोध शर्मा, बारा अध्यक्ष धिरेन्द्र प्रसाद जयसवालको पनि उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment