बीरगंज २१ पुस/ वीरगंज पथलैया सडक खण्ड अन्तरगत पर्साको परवानीर स्थित हनुमान मन्दिर अगाडी रहेको नेपाल शालिमार पेन्टस प्रालिमा आज विहान आगलागी हुदा लाखौ मूल्यको क्षति भएको छ ।
आज विहान साढे ६ बजे विद्युत सकेट सर्ट भई आगलागि हुदा उद्योगमा रहेको केहि मालसमान जलेर नष्ट भई करिब १० लाख मूल्य बराबरको क्षति भएको प्रालिका अध्यक्ष अशोक बैद्यले बताउनु भयो । वीरगंज उपमहानगरपालिकाबाट गएको बारुण यन्त्र, स्थानियवासी र प्रहरीको सहयोगमा आगोलाई समयमै नियन्त्रणमा लिएका कारण प्रालिमा ठूलो क्षति हुनबाट जोगिएको अध्यक्ष बैद्यले बताउनु भयो ।

No comments:
Post a Comment