Pages

अभिमुखि करण कार्यक्रम सम्पन्न















वीरगंज १४ माघ/ जिल्ला शिक्षा कार्यालयले आर्थिक बर्ष २०६७/०६८ मा संचालन हुने मुख्य कार्यक्रमको अभिमुखि करण कार्यक्रम आज बीरगंजमा सम्पन्न भएको । बाँकी समाचार........ 
 

बीरगंजको त्रिजुद्ध माध्यमिक बिधालयमा आयोजित कार्यक्रममा शिक्षा बिकाशका लागि आएको कार्यक्रम र्सार्वजनीक गरिएको छ । पर्साका जिल्ला शिक्षा अधिकारी केदार तिवारीले पुजिगत खर्च १ करोड ९९ लाख ७५ हजार २ सय रुपैया शिक्षा बिकाशको लागि आएका चालु आर्थिक बर्षा १६ बताउनु भयो । जिल्लामा नया बालबिकाश केन्द्रका लागि ४५ वटा कोटा संख्या रहको, नया अनौपचारिक प्राथमिक शिक्षा ५, प्रौढ साक्षारता द्धितीय ५०, महिला शिक्षा द्धितीय ५० वटा रहेको बताउनु बताउनु भयो ।




No comments:

Post a Comment