वीरगंज १५ माघ/ दाईजो विषयमा आफ्नी छोरी सुष्माको केटा पक्षका परिवारले हत्या गरेको मृतक सुष्मका बुबाले आज पत्रकार सम्मेलन गरी दावि छन् । बाँकी समाचार........
पटक पटक छोरीलाई दाईजो नल्याएको भन्दै विभिन्न कष्ट दिने गरेको र केटा पक्षका परिवारले नगद ५ लाख, मोटरर्साईकल, तथा पाँच तोला सुन ल्याउन दवाव दिँदै नल्याए हत्या गरीदिने भनेर धम्कि पनि दिने गरेको उनका बुवा हुदय नारायणले पत्रकार सम्मेलनमा बताएका छन् । सुष्माको गएको विहिवार हत्या भएको थियो । यसै विच सुष्माको हत्याको आरोपमा किटानि जाहेरी जिल्ला प्रहरी कार्यालयले दर्ता गर्न आलटाल गरेको र तत्काल अनुसन्धानमा तदारुकता दिन समेत उनले माग गरेका छन् । विगत ५ महिना अघि मात्रै अजित कुमार कलवार र मृतक सुष्माले प्रेम विवाह गरेका थिए ।

No comments:
Post a Comment