बीरगंज ८ माघ/ गजल साहित्य मंच नेपाल पर्साको आयोनामा १७ औ गजल साहित्य बाचन कार्यक्रम आज एक समारोह बीच कन्या माध्यमिक बिधालयको प्राङ्गणमा सम्पन्न भएको छ ।
बाँकी समाचार.......
प्रमुख मंचका अध्यक्ष लक्ष्मी शाक्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समाजसेवी गंगा बहादुर थापा, महेशचन्द्र गौत्तम, नन्दकिशोर गोयल, अरुण व्रि्रम शाह, रितेश त्रिपाठी, प्रणय कुमार, नरेश र्सराफ, बिनोद तिमिल्सीना, कन्हैया गुप्ता, मास्टर तारा सिंह, रमिला चालिसे, फरिन्द्र अधिकारी, बालदेव उपाध्याय, रामचन्द्र गुप्ता लगायतले आ-आफ्नो कविता, लेख, रचना बाचन गरेका थिए ।

No comments:
Post a Comment