Pages

मनिस राइस मिलद्वारा कम्बल बितरण






























बीरगंज १ माघपर्साको रामगढमा रहेको मनिस राइस मिलले आज एक समारोह बिच गरिब असहाय ब्यक्तिहरुलाइ कम्वल बितरण गरेको छ । बाँकी समाचार.......




मिलका प्रोपराइटर पन्नालाल साहका हजुर आमा स्वर्गीय राम प्यारी देबीको स्मृती तथा माघे संक्रानितको अवसरमा गरिब असहाय ब्यक्तिहरुलाइ कम्वल बितरण गरिएको हो । इन्जिनियर सिताराम साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष गोखुल प्रसाद कुर्मीले मनव सवसाधन कल्याण बजेटमा यदाकदा भ्रटाचार हुने गरेको सुनिन आएको हुदा त्यस्तो बजेट परिचान गर्दा सम्बनधीत ब्यक्तिहरुको हातमा पर्ने गरि नगद भन्दा सामागिह उपलब्ध गराउदा भ्रटाचार कम हुने बताउनु भयो । वहाँले मानिको बृद्धा अवस्थालाइ टेवा पुर्‍याउन सक्ने यस्तो रकमले प्रभाव कारी भुमिका खेलन सक्ने भएको बताउदा बुद्ध-बृद्धाहरु तर्फध्यान पुर्‍याउन जरुरी रहेको बताउनु भयो । कार्यक्रममा उपस्थित मुकेश दुबेदी, राजेश्वर साहले कुलनि देबि, चोकटका परिवार, देवान्नदका परिवार, बिरबहादुरका परिवार, राजदेवका परिवार, सिकेन्द्रका परिवार, जोगेन्द्र हजराका परिवार, राजबन्सीका परिवार, अलदिन मियाका परिवार लगायत २० जनालाइ कम्बल बितरण गरिएको थियो ।

No comments:

Post a Comment