बीरगंज ३० पुस/ वीरगंज उपमहानगरपालिका वडा नम्वर १५ मुर्लिमा निःशुल्क आँखा शिविर संचालन भई रहेको छ । बाँकी समाचार......
श्री बौदीमाई कुमारी युवा क्लब र समाज कल्याण सस्था मुर्लि वीरगंजको संयुक्त आयोजनामा शिविर संचारल गरीएको हो । शिविरमा निशुल्क मोतिया विन्दुको पनि अप्रेसन गरीने छ । शिविरको आज भएको उद्घाटन कार्यक्रममा मधेसि फोरमका जिल्ला अध्यक्ष शशिकपुर मियाँ, उद्योगि तथा समाजसेवि विजय सरावगि लगायतकाले आआफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो । शिविरमा अहिले सम्म २ सय ५० जनाले आँखा चेकजाँच गराएका र ५० जनामा मोतिया विन्दुको समस्या देखिएको र उनिहरुको निशुल्क अप्रेसन गरीने बौदिमाई कुमारी युवा क्लबका अध्यक्ष जवाहिर प्रसाद गुप्ताले जानकारी दिनु भयो ।
No comments:
Post a Comment