Pages

चिरान मिलमा बम बिस्फोट

बीरगंज ८ माघ/ आज बिहान रानीघाटमा बम बिस्फोट हुदा २ जना घाइते भएका छन ।
बाँकी समाचार....... 
   



बीरगंज उपमहानगरपालिका वडा नम्बर १४ स्थित शंकर चिरान मिलमा भएको बिस्फोटमा परि १२ बर्षीय निशा साह र १७ बर्षीय पुजा साह घाइते भएका हुन । मिलमा दाउरा लिन गएका बेला बम बिस्फोट हुदा उनीहरु घाइते भएका बताइएको छ । घाइतेको बीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ भने बम कसले र किन बिस्फोट गरेको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment