बीरगंज ११ माघ/ बाराको बिश्रामपुरबाट प्रहरीले खैरोहिरोइन ब्राउनसुगर सहित एक भारतीयलाई पक्राउ गरेको छ । बाँकी समाचार.......
पक्राउ पर्नेमा भारतको बिहार राज्य आदापुर थाना भवानीपुर बस्ने ६० बर्षीय बासुदेव साह रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । राती पक्राउ परेका साहको साथबाट प्रहरीले ३० ग्राम खैरोहिरोईन बरामत गरेको छ ।

No comments:
Post a Comment