वीरगंज १५ माघ/ दोश्रो सिमरा गोल्ड कपलाइ लक्षित गर्दै क्लिन सोसाइटी नेपालले शनिवार सिमरामा सरसफाई कार्यक्रमको आयोजना गरेको छ । बाँकी समाचार........
गोल्डकपको आईतवार हुने बिशेष उद्घाटन समारोहलाई लक्षित गर्दै सोर्साईटीले सरसफाइ कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा भद्रकाली सशस्त्र प्रहरी गण पिलुवार्,र् इलाका प्रहरी कार्यालय सिमरा र्रर् इलाका प्रहरी कार्यालय जितपुरका प्रहरीहरु, स्थानिय बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु, खेलाडीहरु र सिमराबासीको सहभागीता रहेको थियो । सहभागीहरुले सिमरा बजार क्षेत्रको सरसफाई गर्नुका साथै सडक पेटीसंगै राखिएका पसलहरु हटाउन लगाएका थिए । र्याली सहित आयोजित कार्यक्रमका सहभागीहरुले गोल्डकपको प्रचार र पर्यटन बर्ष २०११ लाई सफल पारौ भन्दै चेतनामुलक प्लेकार्डहरु बोकेका थिए । सिमरा बजार क्षेत्रलाई फोहोरमुक्त बनाई गोल्डकपसंगै र पर्यटन बर्ष २०११ समेत सफल पारौ भन्ने उदेश्यका साथ र्याली तथा सरसफाई कार्यक्रमको आयोजना गरिएको सोर्साईटिका अध्यक्ष श्यामबाबु गुप्ताले बताए ।

No comments:
Post a Comment