Pages

पशु कार्यालय पर्सामा आज देखि नयाँ चिकित्सक





















बीरगंज २ माघ/ जिल्ला पशु सेवा कार्यालय पर्साका प्रमुख डा.दिपक कुमार सिंहले पर्सामा गाइ पालनका लागि देशकै प्रमुख जिल्लाका रुपमा रहेको बताउनु भएको छ । बाँकी समाचार......




स्याङजाबाट बीरगंज आउनु भएका डा.सिंह आज देखी आफनो कार्यभार सम्हालदै परमपरागत रुपमा हुदै आएका पशु पालनबाट मनोज्ञा आम्दनीका लागि पशुको नपसर सुधारका लागि कार्यक्रम संचालन गरिने जानकारी दिनु भयो । आज बिहान जिल्ला पशु सेवा कार्यालय पर्सामा पत्रकारहरु संग कुरा गर्दै यस्तो बताउनु भएको हो । वहाँले जिल्ला पशु सेवा कार्यालय पर्साका अनुसार युवा सरोजगार कार्यक्रम अन्तरगत बङगुर पालन, भैसी पालन र बीरगंजको घण्टाघरमा टांगा स्टेन्डको निर्माणको कार्यक्रम पर्सामा संचालन हुने बताउनु भयो । कृषि तथा सहकारी मन्त्रालयले पर्सा जिल्लामा पशुपालनको बिकाशका लागि बिशेष कार्यक्रमहरु ल्याउने भएको छ ।

No comments:

Post a Comment