Pages

साना हातद्वारा चार युवती उद्धार

बीरगंज ६ माघ/ बिक्रीका लागि भारत तर्फलगदै गरिएको अवस्थामा साना हात नेपाल नामक संस्थाले ४ जना युवतीहरुलाइ उद्धार गरेको छ । बाँकी समाचार.......
  

रक्सौल हुदै भारतको नोयडा लाँदै गरिएको अवस्थामा सो ४ जना युवतीहरुलाइ उद्धार गरिएको हो । उद्धार हुनेहरुमा धनुषा जिल्लाका गाबिस वडा नम्बर-९ गोदार निवासी १४ बर्षीय उरमीला परियार, २० बर्षीय सरिता परियार, २२ बर्षीय कल्पना परियार र तनहुँ निवासी १६ बर्षीय लक्ष्मी थापा मगर रहेको साना हात नेपाल पर्साका अध्यक्ष बाबुराम क्षेत्रीले बताउनु भएको छ । उद्धार गरिएको चारै युवतीहरुलाई जिल्ला प्रहरी कार्यालय अन्तरगत रहेका महिला सेलमा बुझाइएको र निजका आफ्न्तहरुको जिम्मा लगाइने तैयारी भइरहेको बताइएको छ ।

No comments:

Post a Comment