Pages

अज्ञात समुह द्वारा बम बिष्फोट

बीरगंज २९ पुसवीरगंजमा आज दिउसो भएको बिष्फोटको सशस्त्र भूमिगत संगठन जनतान्त्रिक मधेश मुक्ति पार्टीले जिम्मा लिएको छ । बाँकी समाचार........
   

वीरगंज पानीटंकी १५ स्थित राजेश्वर साहको घरमा गर्राईएको उक्त बिष्फोटको संगठनका अध्यक्ष भगत सिंहले फोन मार्फ जिम्मा लिएका हुन् । साह राष्ट्रिय जनमोर्चा पार्टीमा आबद्ध भई मधेश बिरोधी गतिबिधिमा संलग्न रहेको र उनलाई सम्झाउदा बुझाउदा पनि उनले आफ्नो गतिविधि परिवर्तन नगरेकाले उनलाई कारवाही गर्न उक्त बिष्फोट गराइएको सिंहले दाबी गरेका छन् । मध्यान्ह १२ बजे भएको बिष्फोटमा परी साहका सालो निरस साह सामान्य घाइते भएका छन् । उनलाई उपचार्रार्थ नारायणी उपक्षेत्रिय अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ ।

No comments:

Post a Comment