Pages

काठ चोर्दै गरेका दुइ पक्राउ

बीरगंज २ माघबाराको डुमरवाना स्थित हलखोरीया साजेदारी बन ब्यवस्थापन समितीका परिसर भित्रबाट काठ चोरी रहेको अवस्थामा दुइ जना पक्राउ परेका छन् । बाँकी समाचार......
 

समितीको कार्यालय परिसर भित्र गन्ती गरेर राखिएको काठ चोर्ने क्रममा फतेपुर निवासी प्रकाश चौधरी र श्याम चौधरी पक्राउ परेका हुन पक्राउ परेका दुबै जनालाइ साइकल सहित जिल्ला बन कार्यालयमा बझाइएको हलखोरीया साजेदारी बन ब्यवस्थापन समितीले जनाएको छ ।

No comments:

Post a Comment