बीरगंज ६ माघ/ रक्सौलबाट गण्डक तर्फजाँदे गरेको ना.१.ख ५६३६ नम्बरको मालवाहक ट्रकले आज बिपरीत दिशाबाट जाँदै गरेको टांगालाइ दिउसो बीरगंजको बाईपासमा ठक्कर दिदा टांगा चालक र घोडा गम्भीर घाइते भएको छन् । बाँकी समाचार.......
दिउसो करिब १ बजेको समयमा सो दुर्घटना हुदा नाम नखुलेका पर्साको हरपतगंज निवासी टांगा चालक गम्भीर घाइते भएका हुन् । घाइते टांगा चालकलाइ स्थानिय बासिन्दाहरुले उद्धार गरि बीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा पुर्याएका थिए । ठक्कर दिने ट्रक र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

No comments:
Post a Comment