बीरगंज ११ माघ/ बाराको इनर्वामाल र पटेर्वा गाविसको करिब २ विगा क्षेत्रफलमा लगाईएको अफिम खेती आज नष्ट गरिएको छ । बाँकी समाचार.......
सिमा सुरक्षा बेश क्याम्प स्रि्रौनगढ र्रर् इलाका प्रहरी कार्यालय स्रि्रौन गढको संयुक्त टोलीले आज विहान सो अफिम नष्ट गरेको हो । शसस्त्र प्रहरी निरिक्षक पंकज पौडेल र प्रहरी निरिक्षक सूर्य बहादुर चन्दको नेतृत्वमा गएको टोलीले सो अफिम खेती नष्ट गरेको प्रहरी निरिक्षक पौडेलले जानकारी दिनुभयो ।

No comments:
Post a Comment