Pages

युवा लिग द्वारा बिरोध र्‍याली














वीरगंज १५ माघ/ राष्ट्रिय बिरोधी सुप्रधी सन्धीको बिरोधमा आज बीरगंजमा जन युवा लिगले मार्च पासको आयोजना गरेको छ । बाँकी समाचार........
   

बीरगंजको श्रीपुरबाट निकालीको र्‍याली नगरपरिक्रममा पश्चात पुन घण्टाघरमा पुसग सभामा परिणत भएको थियो । लिग पर्साका उपाध्यक्ष नेजारुल होदाको अध्यक्षतामा निकालीएको सो र्‍यालीमा लोडसेडिङ्ग बन्द गर, युवा शक्तिलाइ बिदेश पलायनबाट रोकौ भन्ने नाराका साथ बिरोध र्‍याली निकालीएको बताइएको छ ।

No comments:

Post a Comment