Pages

निजामति कर्मचारीहरुको प्रशिक्षण शुरु

वीरगंज मंसिर/ नेपाल निजामति कर्मचारीहरुको अञ्चल स्तरीय प्रशिक्षण कार्यक्रम आजदेखि वीरगन्जमा शुरु भएको बाँकी समाचार..........


नेपाल
निजामति कर्मचारी संगठन नारायणी अञ्चल समन्वय समितिको आयोजनामा नया संविधानमा शुसासन, सामाजिक सुरक्षा श्रमको समान राजनीतिक, अधिकार सहितको ट्रेड युनियन हाम्रो अभियान नाराका साथ शुरु भएको उक्त कार्यक्रमको उदघाटन संगठनका अध्यक्ष कार्यक्रममा प्रमुख अतिथी भोलानाथ पोखरेलले गर्नुभएको थियो नारायणी अंचल संयोजक इश्वरी हमालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नारायणी अंचल भरीका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ट्रेड युनियन अधिकारलाई कसरी व्यवस्थीत पार्ने, विश्व व्यापी व्यवहारमा ल्याउने मजदुरहरुलाई कसरी एकता संगठित पार्ने भन्ने कुरामा सवैले जोड दिएका थिए निजामती कर्मचारीहरुले कसरी व्यवस्थित सम्मानित भएर काम गर्ने लगायतको उद्देश्य रहेको

No comments:

Post a Comment