Pages

ड्राइपोटमा आन्दोलन

वीरगंज २९ कार्तिक/ पर्साको सुख्खा बन्दरगाह -ड्राइपोर्ट) स्थित हिमालयन र्टर्मिनलका कर्मचारीहरु आजदेखि हडतालमा उत्रिएका छन् । बाँकी समाचार........

एक सुत्रीय माग अघि सारी आजदेखि कामकाज ठप्प पारेका कर्मचारीहरुले ७० प्रतिशत तलवबृद्धि गर्नुपर्ने भन्दै गत श्रावण महिनामा भएको सहमति कार्यान्वयन नभएको भन्दै कर्मचारीहरु हडतालमा उत्रिएका हुन् । मधेशी श्रमिक फोरम इकाइ समितिको नेतृत्वमा उनीहरु हडतालमा रहेको र आफुहरुको माग पुरा नभएसम्म कामकाज सुचारु नगर्ने र्टर्मिनलका कर्मचारीहरुले बताएका छन् ।

No comments:

Post a Comment