वीरगंज २९ कार्तिक/ पर्साको हरपतगंजमा आज विहान एक महिलाको शव फेला परेको छ । अन्दाजी २६/२७ बषिर्य गिता देवीको घाटीमा डोरी बाँधी धानखेतमा फालेको अवस्थामा शव फेला परेको हो । बाँकी समाचार........
हत्या कसले र किन गरेको भन्ने बारेमा केही खुल्न सकेको छैन । सो शवलाई इलाका प्रहरी कार्यालय सुगौलीवाट गएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको बताइएको छ ।
No comments:
Post a Comment